संसारभर प्रयोगमा छ
‘Minna no Nihongo’… सबैका लागि जापानी भाषा

‘Minna no Nihongo (सबैका लागि जापानी भाषा) बाट नै किन सिक्ने?

28 भन्दा बढी भाषामा अनुवाद उपलब्ध

यसबाट जापानी भाषा मात्र होइन जापानी रितिथिति र संस्कृति पनि सिक्न सकिने

शब्दभण्डार र वाक्यका ढाँचा क्षमता सुदृढ गर्ने र जापानी भाषा सिक्न चाहिने चार सीपहरू चरणबद्ध रूपमा प्राप्त गरिने

3A Corporation

तीन क्षेत्रहरू एशिया, अफ्रिका र ल्याटिन अमेरिका जोड्ने सञ्जाल बनाउने उद्देश्यका साथ काम शुरु गरेर 3A कोर्पोरेशनले हालसम्ममा जापानी भाषाको क्षेत्रमा 50 वर्षको ज्ञान र अनुभव बटुलिसकेको छ। यसले हाल युरोप, उत्तरी अमेरिका र अस्ट्रेलियालगायतमा पनि काम गर्दै आएकोले यसको विश्वव्यापी जापानी भाषा सञ्जाल छ।