
1
व्यक्तिलाई अभिवादन गरेर आफ्नो परिचय दिन।

2
आफूसँग कुनै न कुनै रूपमा तपाईसँग सम्बन्ध रहिरहने कोही व्यक्तिलाई उपहार दिँदा सामान्य अभिवादन/स्पष्टीकरण दिन।

3
तपाईंले किन्न चाहनुभएका वस्तुहरू कहाँ बेचिन्छ भनेर सोध्न र सामान्य किनमेल गर्न।

4
फोन नम्बर थाहा पाउन डाइरेक्ट्री सोधपुछमा सम्पर्क गर्न। कुनै पनि संस्थाको कार्यालय खुल्ने समय र बिदाका दिनहरू सोध्न।

5
कुनै निश्चित ठाउँमा जान बस वा रेल जस्ता सार्वजनिक यातायातको साधन प्रयोग गर्न।

6
बाहिर खाना खाने वा पैञ्युका फूलहरू हेर्न जाने निम्तो स्वीकार गर्न।

7
घरमा भेट्न जाँदा मानिसहरूलाई अभिवादन गर्न।
चीजहरूको प्रशंसा गर्न र कुराकानीको विषय बनाउन।

8
घरमा भेट्न जाँदा मानिसहरूलाई उनीहरूको जीवनको बारेमा सोध्न, आफूलाई दिइएका खानेकुराहरू विनम्रतापूर्वक अस्वीकार गर्न र छुटिँदा विदाइ उपयुक्त शब्दहरू प्रयोग गर्न।

9
निम्तो अस्वीकार गर्न र किन यसो गरियो सो स्पष्ट पार्न।

10
तपाई जान चाहेका ठाउँहरूका सोध्न।
तपाईंले चाहानुभएको चीज कहाँ पाइन्छ भनेर सोध्न।

11
हुलाक कार्यालयबाट चिठी, पार्सल आदि पठाउन।

12
घर फर्की आएपछि अभिवादन गर्न। कुनै अनुभव वा घटनाको बारेमा आफूलाई लागेको कुरा व्यक्त गर्न।

13
रेस्टुराँमा खाना अर्डर गर्न र छुट्टा यसको पैसा तिर्न।

14
ट्याक्सी खोज्न र आफू जाने ठाँउमा पुग्नको लागि ड्राइभरलाई सामान्य निर्दशन दिन।

15
आफ्नो परिवार र कामको बारेमा कुरा गर्न।

16
कुनै कुरा कसरी सञ्चालन गर्ने भन्ने सरल निर्देशन बुझ्न।

17
डाक्टरलाई तपाईको बिराम लक्षणहरू बताउन र निज डाक्टरको सरल निर्देशनहरू बुझ्न।

18
आफ्नो सोख र आफूलाई मन पर्ने कुराहरूको बारेमा कुरा गर्न।

19
विगतका अनुभवहरूका बारेमा सरल तरीकाले कुरा गर्न।

20
नजिकका साथीहरूले प्रयोग गर्ने अनौपचारिक अभिव्यक्तिहरू बुझ्न। साथै, उनीहरूसँग सरल कुराकानी गर्न।

21
दैनिक जीवनका परिस्थितिहरूमा आइपर्ने निजी मामिलामा आफ्ना भावना र विचारहरू व्यक्त गर्न।

22
घर जग्गा एजेन्टहरूबाट तपाईंले आवासका बारेमा चाहनुभएको जानकारी प्राप्त गर्न।

23
सरल सडक निर्देशनहरू बुझ्न। पुस्तकालय जस्ता सार्वजनिक संरचनाहरूका नियम र कार्यविधिहरू बुझ्न।

24
दैनिक जीवनमा मानिसहरूलाई धन्यबाद र कदर व्यक्त गर्ने।

25
तपाईको ख्याल राख्ने मानिसहरूलाई धन्यबाद दिन र आफ्नो भावना व्यक्त गर्ने।